अध्यक्ष भण्डारीले गरे तरूण दल व्यास नगर कार्यसमितिकाे बिस्तार

अध्यक्ष भण्डारीले गरे तरूण दल व्यास नगर कार्यसमितिकाे बिस्तार
Oplus_0

नेपाल दरूण दल व्यास नगर कार्यसमितिका अध्यक्ष युवराज भण्डारीले व्यास नगर कार्यसमिति विस्तार गरेका छन् ।
नेपाल तरुण दलको विधान २०१० (२० ५५, २०५८, २०६१, २०६४ र २०६८ मा संसोधन र परिमार्जन) अनुसार नेपाल तरुण दल व्यास नगर कार्यसमितिको संगठन निर्माण, विस्तार र परिचालनकाे लागि भन्दै अध्यक्ष भण्डारीले पदाधिकारी तथा सदस्यहरू गरि १७ जनालाई मनाेनयन गरेका हुन् ।

जसअनुसार उपाध्यक्ष श्री जमन सिं राना , सचिव श्री मनोज राउत ,कोषाध्यक्ष श्री सफल पण्डित , प्रवक्ता श्री निजामदिन मियाँ , सह-सचिव श्री बिष्णु थापा रहेका छन् । यस्तै सदस्यहरूमा श्री कृष्ण राना ,श्री सावित्रा भुजेल
श्री इसिका दुलाल , श्री तिलक राना ,श्री सन्तोष थापा
, श्री महालक्ष्मी कार्की , श्री पुरन सुहार्र मगर श्री अनिल कुमार श्रेष्ठ , श्री शैलेन्द्र घिमिरे ,श्री सुदिप राना
, श्री प्रशान्त पन्थ , र श्री विपिन गौली रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page