थानीथान मन्दिर जाने एक किलोमिटर बाटो पिच हुँदै

थानीथान मन्दिर जाने एक किलोमिटर बाटो पिच हुँदै

तनहुँको भानु नगरपालिका स्थित थानीथान मन्दिर जाने एक किलाेमिटर बाटो पिच भएको छ । भानु -०९, अर्चलधारा लौडारीभञ्ज्याङ थानीकोथान सडक (चितीखोला खण्ड) काे करिब ११ सय मिटर कालाेपत्र गरिएको बताइएको छ ।

एन्जेल कन्स्ट्रक्सनले ठेक्का पाएकाे उक्त बाटो मर्मतसम्भार काे ३० लाख ५१ हजार रकम रहेको छ । उक्त रकमबाट बनिसकेर भत्केको ठाउँमा टालटुल र केही नयाँ बाटो कालाेपत्रे हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page