तनहुँकाे छिर्कनेमा ईभि माइक्रो दुर्घटना , १० जना घाइते

तनहुँकाे छिर्कनेमा ईभि माइक्रो दुर्घटना , १० जना घाइते

तनहुँकाे छिर्कनेमा ईभि माइक्रोबस दुर्घटना भएको छ । डिभाइडरमा ठक्कर खाएर ईभि गाडी दुर्घटनामा परेको हाे । दुर्घटनामा १० जना यात्रुहरू घाइते भएका छन् । जसमा ७ जना सामान्य र ३ जना मध्यम घाइते भएको जनाइएको छ ।

घाइते यात्रुको दमाैली अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । माइक्रो पाेखराबाट नारायणगढ तर्फ जाँदै थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page