अखिल नेपाल महिला संघ (क्रान्तिकारी) म्यादेको अध्यक्षमा रेनुका बि.क.

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) म्यादेको अध्यक्षमा रेनुका बि.क.

दमाैली, श्रावण ३०
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) म्याग्देको दोश्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले रेनुका बि.क.को अध्यक्षतामा ५ सदस्य पछि थप्ने गरि ३१ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षहरुमा रिममाया थापा सारु, सुनिता अधिकारी र राधिका बि.क.सचिबमा बसन्ती
सारु, सहसचिब द्वयमा कल्पना रेग्मी र सोमिना श्रेष्ठ,
कोषाध्यक्षमा राममाया बस्याल रहेका छन् ।

  यस्तै समितिकाे सदस्यहरुमा दिपा सुनार,सिता बि.क.,बिष्णुमाया क्षेत्री,गिता सुनार,लालुमाया बि.क.दिल शोभा बि.क.किर्ति श्रेष्ठ,सरिता श्रेष्ठ नरिमाया परियार,निर्मलाशदाशंकर,सुकमाया नेपाली , रोशनी बि.क., दिलामाया बि.क. पुष्पा रानामगर,सस्ती कोइराला,पार्वतिथापा र तुलसी परियारचयनभएका छन् ।
 जमुना अधिकारीको अध्यता र रेनुका बि.क.को संचालनमा सम्पन्न सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य आशा कोइरालाले गरेकी थिइन् ।
उक्त कार्यक्रममा पार्टीका प्रदेश समिति सदस्य तथा

म्याग्दे गाउँपालिका इन्चार्ज दिल बहादुर नेपाली,
पार्टीका गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, संघका
जिल्ला अध्यक्ष देवि बुर्जा मगर लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page