म्याग्देमा आजबाट घुम्ती शिविर सुरु , पहिलो दिन बर्च्याङ र गुणादीमा हुने

म्याग्देमा आजबाट घुम्ती शिविर सुरु , पहिलो दिन बर्च्याङ र गुणादीमा हुने

म्याग्दे गाउँपालिकाले कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवाहरु तमाम म्याग्देवासी नागरिकहरुको घरदैलोमा नै पुर्‍याउने उद्देश्यले आजबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। गाउँपालिकाले सातवटै वडाका विभिन्न ठाउँमा शिविर आयाेजना गरिएकोले आफुलाई पाएक पर्ने स्थानमा आई सेवा लिनुहुनु अनुरोध गरेको छ । कुन वडामा कहिले हेर्नुहाेस् विस्तृतमा

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page