देवघाटधाम जेसीकाे अधिवेशन सम्पन्न , अध्यक्षमा सुवेदी

देवघाटधाम जेसीकाे अधिवेशन सम्पन्न , अध्यक्षमा सुवेदी

देवघाटधाम जेसीको पाचौँ बार्षिक साधारणसभा तथा चौथोँ शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बर्ष २०२६ का लागि अध्यक्षमा जेसी अर्जुन सुवेदी सर्वसम्मत चयन भएका छन् । अधिवेशन बाट कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ , उपाध्यक्षमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा ,जेसी सन्तोष सुवेदी र जेसी कर्ण बहादुर गुरुङ चयन भएका छन् ।

यस्तै समितिकाे निर्देशकमा जेसी संगिता तामाङ ,जेसी देवेन्द्र सापकोटा , जेसी गणेश तिवारी र जेसी स्वस्तिका आचार्य चयन भएका छन् । यस्तै समितिकाे मनोनीत पदाधिकारीहरुमा कानूनी सल्लाहकारमा जेसी सुजन गुरुङ ,महासचिवमा जेसी माधव न्यौपाने,कोषाध्यक्षमा जेसी रक्षा कार्की ,तालिम आयुक्तमा जेसी डा सम्राट अधिकारी ,सह – सचिवमा जेसी प्रध्युम्न प्याकुरेल रअध्यक्ष सहायकमा जेसी करिश्मा गुरुङ चयन भएको २०२५ का अध्यक्ष प्रशन्न ढकालले जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page