रास्वपा म्याग्दे वडा नं १ र २ को प्रथम अधिवेशन सनिवार हुने

रास्वपा म्याग्दे वडा नं १ र २ को प्रथम अधिवेशन सनिवार हुने


राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिका वडा नं १ र २ काे वडा अधिवेशन यही जेठ २४ गते सनिवार हुने भएको छ । देशभरि वडा तहसम्म अधिवेशनमा लागेको रास्वपा अहिले सदस्यता विस्तार सँगै प्रथम अधिवेशनकाे संघारमा रहेको छ ।

अधिवेशनमा उपस्थित हुन दुबै वडाका सम्पुर्ण वडावासीहरूलाइ रास्वपा म्याग्दे गाउँपालिका अध्यक्ष मनाेज अधिकारीले आव्ह्वान गरेका छन् । यस पश्चात् अन्य सबै वडाहरूमा पनि अधिवेशन हुने अध्यक्ष अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page