लाेकतान्त्रिक निर्माण व्यवसायी संघ तनहुँकाे अध्यक्षमा श्रेष्ठ

लाेकतान्त्रिक निर्माण व्यवसायी संघ तनहुँकाे अध्यक्षमा श्रेष्ठ

लाेकतान्त्रिक निर्माण व्यवसायी संघ तनहुँकाे प्रथम साधारणसभा तथा अधिवेशन दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण नारायण श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा श्यामलाल श्रेष्ठ र बिमल राना , महासचिवमा सुन्दर मणि अधिकारी , उपमहासचिव साेम थापा दर्लामी , काेशाध्यक्ष संगित घिमिरे र सहकाेशाध्यक्षमा जानकी थापा चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा अरूण खनाल , सन्तमान बस्नेत , राेजन बानियाँ , अर्जुन अधिकारी , खाेजबहादुर गुरूङ र बिजय घिमिरे चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page