मगर संघ व्यास नगर समितिकाे अध्यक्षमा दिलुथापा
नेपाल मगर संघ व्यास नगर समिति, तनहुँको ३६ओें साधारण सभा एवं १८ओें अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा दिलु थापा मगरलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिकाे उपाध्यक्षमा हिमला आले, सचिवमा क्या. सोम बहादुर थापा मगर, कोषाध्यक्षमा प्रविन आले मगर , सह-सचिवमा यमलाल थापा मगर लगायत निर्वाचित भएको व्यास नगरसमितीले जनाएको छ ।

























