महिला बास्केटबल गण्डकी प्रदेशको टिममा तनहुँका तीनजना खेलाडी पर्न सफल

महिला बास्केटबल गण्डकी प्रदेशको टिममा तनहुँका तीनजना खेलाडी पर्न सफल


गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा यही मिति २०८२ असार १९ गते देखि २१ गते सम्म पोखरा रंगशालामा “गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता – २०८२”हुने भएको छ । प्रतियोगिताको लागि गण्डकी प्रदेश टिममा हैरान्स क्लव दमाैलीका तीनजना पर्न सफल भएका छन् ।

प्रतियोगितामा छनाेट हुने खेलाडी हरुमा स्नेहा ठकुरी , सानुशा लामगादे र रश्मी गुरुङ रहेकाे बास्केटबल तनहुँका प्रशिक्षक किसान श्रेष्ठ जेकेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page