राष्ट्रिय युवा संघ नेपाल तनहुँकाे इन्चार्जमा खनाल

राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य सहित तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी भिमादका उज्ज्वल खनालले पाएका छन् । पार्टीमा लाेकप्रिय युवा नेताको छवि बनाएका खनालले केन्द्र देखि जिल्ला सम्मको जिम्मेवारी पाएका हुन् ।

उनको जिम्मेवारी सँगै युवा संघ चलायमान हुने विश्वास गरिएको छ ।


























