खुस्बु राना मगरको स्मृतिमा दमाैली अस्पताललाई फ्रीज सहयोग

खुस्बु राना मगरको स्मृतिमा दमाैली अस्पताललाई फ्रीज सहयोग

व्यास १४ का स्व.खुस्बु राना मगरको दोस्रो पुण्य स्मृतिमा दमौली अस्पताललाई फ्रीज सहयोग गरिएको छ । आमा मन कुमारी राना र श्रीमान कोम बहादुर थापा बाट हेमोडाइलासिस कक्षाको लागि एक थान फ्रीज सहयोग गरिएको उनका आफन्त जितजंग मगरले बताए ।

स्व. खुस्बु रानाकाे २०८०/४/१५ गतेका दिन काठमाण्डौ स्थित बिरेन्द्र शैनिक अस्पताल छाउनिमा डाइलोसिस को क्रममा निधन हुनु भएको थियो। उहाको सम्झानामा बिगत को वर्षमा पनि हेमोडाइलोसिस कक्षाको लागि ४ थान वाल पङ्खा सहयोग गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page