अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) शुक्लाकाे अध्यक्षमा भगवती
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शुक्लागण्डकी नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भगवती गौतमको अध्यक्षतामा ४५ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा उमा गुरुङ र सिता पौडेल
सचिवमा सुस्मिता बि.क , सह–सचिवमा देउमाया सुनार , कोषाध्यक्षमा आरती सुवेदी र सह–कोषाध्यक्षमा झर्ना क्षेत्री लगायत रहेका छन् ।

























