पाेखरामा ६ किलो सुन सहित ११ जना पक्राउ
पोखरामा ठुलो मात्रामा अबैध सुन सहित ११ जना मानिसहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार ५४९ तोला ४० लाल (६ केजि ४०० ग्राम) सुन र ४४४ तोला ७३.९ लाल चाँदी सहित ११ जना पक्राउ परेका बताइएको छ । पक्राउ पर्नेहरूकाे नामावली !



























