लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको सचिवमा दमाैलीका थापा निर्वाचित

लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको सचिवमा दमाैलीका थापा निर्वाचित


नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशको प्रथम अधिबेशन पाेखरामा सम्पन्न भएको छ । अधिवेशनबाट तनहुँ दमाैलीका मणिराज थापा सचिवमा सर्वसम्मत चयन भएका छन् ।

नेपाल कराँते महासँघ गण्डकी प्रदेश समितिका अध्यक्ष तथा नेपाल कराते महासँघ तनहुँका संस्थापक अध्यक्ष समेत रहेका थापा अन्य विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page