बिहेबाट फर्किँदा भिरबाट लडेर बन्दिपुरका आलेकाे मृत्युु

बिहेबाट फर्किँदा भिरबाट लडेर बन्दिपुरका आलेकाे मृत्युु

तनहुँकाे बन्दीपुर गा.पा. ५ बाहुनभञ्ज्याङ बस्ने वर्ष ७३ को पुर्व प्रहरी हवल्दार खुद बहादुर आलेकाे भिरबाट लडेर मृत्युु भएको छ ।

बन्दिपुर ४ काे लाेहिमा आफ्न्तको बिहेबाट घर फर्किने क्रममा लाेही भिरबाट लडेर १५० मिटर तल खसी घाईते भई स्थानीयले देखि उपचारको लागि आबुँखैरेनी अस्पताल आबुँखैरेनी लगिएकोमा निजको टाउको दायाँ पट्टि र पछाडीको भागमा चोट रहेको निजलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका बन्दिपुर प्रहरीले जनाएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page