मादी नदिमा बेवारिसे महिलाको शव फेला

मादी नदिमा बेवारिसे महिलाको शव फेला

मादी नदिमा बेवारीसे महीलाको शव फेला परेको छ ।
मंसिर २८ गते अन्दाजी १६;१५ बजेको समयमा व्यास न.पा.-५ माथिल्लो पाटन स्थित मादी नदिको किनारमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।

शवकाे हाल सम्म नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ बर्षको महीला पानीमा कोल्टो परेको अवस्थामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page