रास्वपा व्यास २ काे सभापतिमा महेन्द्र रिजाल
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास २ को वडा अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्बसम्बत रुपमा सभापतिमा महेन्द्र रिजाललाई चयन गरेको छ । वडा कार्यसमितिको उप सभापतिमा गिता बि क , सचिबमा अर्जुन श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्य रूमा कृष्ण कार्की, हरि कार्की , रुद्र बहादुर क्षेत्री ,फमङगल श्रेष्ठ र हर्सन कायस्थ चयन भएका छन् ।


























