प्रदेश अस्पताल दमौलीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

प्रदेश अस्पताल दमौलीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
Two persons standing in front of Damauli Hospital in Tanahun district, on Tuesday, March 31, 2020. Photo: Madan Wagle/ THT


तनहुँ, चैत — प्रदेश अस्पताल दमौलीमा अब सर्पदंश उपचार केन्द्रकाे सञ्चालन हुने भएको छ। यस केन्द्रमा सर्पले टोकेपछि तत्काल प्रयोग गर्न मिल्ने एन्टिस्नेक भेनम उपलब्ध भएसँगै उपचार सुरु भएको हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर परिवर्तन वरालका अनुसार , “सर्पले टोकेपछि बिरामीलाई अन्यत्र लैजानुपर्ने आवश्यकता अब छैन। सबै उपचार यहीँ उपलब्ध हुनेछ।”


यस कदमले अब यस क्षेत्रका सर्पदंश पीडितहरूलाई समयमा सुरक्षित उपचार पाउने अवसर बढाउने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page