लायन्स क्लब अफ तनहुँ भानुभक्तको अध्यक्षमा महेन्द्र गिरि

लायन्स क्लब अफ तनहुँ भानुभक्तको अध्यक्षमा महेन्द्र गिरि

लायन्स क्लब अफ तनहुँ भानुभक्तको १३औं अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट लायन वर्ष २०८३/८४ का लागि नयाँ नेतृत्व चयन गरिएको छ।

निर्वाचनमा शतप्रतिशत मत प्राप्त गर्दै लायन महेन्द्र गिरि अध्यक्षमा चयन भएका छन् । यस्तै दिवाकर भण्डारी प्रथम उपाध्यक्षमा, सुजन वाग्ले दितीय उपाध्यक्षमा, डा. रन्जीत शाह तृतीय उपाध्यक्षमा, सुर्यभक्त अधिकारी सचिवमा र महेन्द्र थापा कोषाध्यक्षमा निर्वाचित भएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page