याम्पाबाट दमाैली आउने क्रममा हराएकी अंकिता सकुशल भक्तपुरमा फेला परिन्

याम्पाबाट दमाैली आउने क्रममा हराएकी अंकिता सकुशल भक्तपुरमा फेला परिन्


व्यास १३ बेलवास घर भएकी वर्ष १६ कि अंकिता तिवारी भक्तपुरमा भेटिएकी छन् । भदौ २६ गते बिहान ११.१५ बजे याम्पा मामाघरबाट दमाैली गाडीमा आउने क्रममा बाटो बाटै हराएकी भनिएकी तिवारी भक्तपुरमा सकुशल भेटिएको परिवारजनले बताएका छन् ।

यम्पा मामाघर बाट आफ्नाे हजुरबुबाले दमाैली तर्फ आउने बस चढाएको तर उनी २७ गतेसम्म पनि घरमा नआइपुगेपछि घर परिवारले खाेजी गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page