म्याग्दे गाउँपालिकाले शिक्षा दिवसमा सेवा निवृत्त शिक्षक , उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई सम्मान गर्ने

म्याग्दे गाउँपालिकाले शिक्षा दिवसमा सेवा निवृत्त शिक्षक , उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई सम्मान गर्ने

म्याग्दे गाउँपालिकाले शिक्षा दिवसको अवसरमा उत्कृष्ट शिक्षक तथा बिद्यार्थीहरू लाई सम्मान गर्ने भएको छ । म्याग्दे गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार उत्कृष्ट शिक्षक , विद्यार्थी सँगै सेवा निवृत्त शिक्षकहरू लाई सम्मान गरिने म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

गाउँपालिकाकाे सभा हलमा हुने कार्यक्रममा सम्मान लिनकाे लागि सबै सेवा निवृत्त शिक्षकहरूलाइ सहभागी हुन गापा शिक्षा शाखाले आग्रह गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page