जिल्ला स्तरीय गणितीय ओलम्पियाड प्रतियोगितामा पराशरका मिशन कार्की प्रथम

जिल्ला स्तरीय गणितीय ओलम्पियाड प्रतियोगितामा पराशरका मिशन कार्की प्रथम
Oplus_0


तनहुँ जिल्ला गण्डकी प्रदेशको गत पुस १० र १३ गते सम्पन्न भएको जिल्ला स्तरीय गणितीय ओलम्पियाड [DMO] प्रतियोगिताकाे नतिजा प्रकाशित भएको छ ।

अन्तर बिद्यालय स्तरीय कक्षा ९ , १० , ११ र १२ कक्षाका बिद्यार्थीहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जिल्लाभरका युवाहरूबाट प्राप्त प्रविष्टिहरू मध्येबाट दमाैलीमा रहेको पराशर कलेजका मिसन कार्की प्रथम भएका छन् । DMO पाठ्यक्रमलाई समेटिएको प्रतियोगितामा जिल्लाका १४ वटा बिद्यालयका बिद्यार्थीहरूले भाग लिएकोमा पराशरका मिसन प्रथम भएका हुन् । कार्की पराशरका मेधावी विद्यार्थी हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page