घाँसिकुवामा बाइक र कार ठाेक्किँदा तिनजना घाइते

घाँसिकुवामा बाइक र कार ठाेक्किँदा तिनजना घाइते


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे घाँसिकुवामा कार र माेटरसाइकल ठाेक्किएकाे छ । प्रदेश ३-०१ ०२२ च २४४१ नम्बरको कार र माेटरसाइल एकआपसमा ठक्कर खाएको बताइएको छ ।

दुर्घटनामा माेटरसाइकलमा सवार तिनजना घाइते भएको र घाइतेलाई दमाैलीकाे रत्नहरी अस्पतालमा उपचारको लागि पठाइएको बताइएको छ । घाइते स्थानीय रहेको भएपनि खुल्न बाँकी रहेको प्राप्त समाचारमा जनाइएको छ ।

तस्वीर सामाजिक सञ्जाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page