कर्मचारी संगठन म्याग्देकाे अध्यक्षमा शम्भु

कर्मचारी संगठन म्याग्देकाे अध्यक्षमा शम्भु

नेपाल निजामती कर्मचारी संगठन म्याग्दे गाउँपालिका स्तरिय प्रथम भेला एवं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शम्भु पौडेलको अध्यक्षतामा १३ सदस्यीय पालिका कार्य समिति गठन गरेकाे छ ।

समितिकाे उपाध्यक्षमा साधना रानाभाट , सचिवमा रमिन घिमिरे , सहसचिव साजन घिमिरे , काेशाध्यक्ष निखील खड्का र सदस्यहरूमा आस्था आचार्य , सचिता पाैडेल , मनकुमारी शाही , विज्ञान पाैडेल र निरबहादुर थापा लगायत रहेका छन् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page