५० हजार पुरस्कारको लमजुङ जिल्ला व्यापी वादविवाद प्रतियोगितामा मंगला माविका कंडेल प्रथम

५० हजार पुरस्कारको लमजुङ जिल्ला व्यापी वादविवाद प्रतियोगितामा मंगला माविका कंडेल प्रथम

लमजुङ जिल्ला व्यापी वादविवाद प्रतियोगितामा श्रेया कंडेल प्रथम भएकी छन् । जिल्लाकाे मध्यनेपाल नगरपालिकामा रहेको गणेश मालिका माविले आयाेजना गरेकाे लमजुङ जिल्ला व्यापी वादविवाद प्रतियोगितामा कंडेल प्रथम भएकी हुन् । प्रथम हुने कंडेल मंगला मावि साेतिपसलमा कक्षा १० मा अध्यन गर्ने बिद्यार्थी हुन् । प्रथम भए सँगै उनलेे नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

नेपालि युवाहरु विदेशिनु रहर कि बाध्यता शीर्षकमा भएको वादविवाद प्रतियोगितामा मान बहादुर -मैत कुमारि स्मृति कोष , मध्य नेपाल १० ले प्रायाेजन गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page