नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

नेपाल प्रहरीका ७५ जना जनपद प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले उनीहरुलाइ इन्सपेक्टरबाट डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरिएको प्रहरी हेर्डक्वार्टरले जनाएको छ ।
बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंहकाे नाम रहेको छ । हेराैं बढुवा हुनेहरूकाे नामावली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page