विभिन्न सवारीसाधनमा चढाउन यात्रु र झाेला तानातान गर्ने ९ जना पक्राउ

विभिन्न सवारीसाधनमा चढाउन यात्रु र झाेला तानातान गर्ने ९ जना पक्राउ

सार्वजनिक सवारी साधनमा चढी यात्रा गर्न लागेका यात्रु र झाेला तानातान गर्ने गाडीका स्टाफहरूलाइ प्रहरीले पक्राउ गरेको छ ।

खासगरी काठमाडौं बाहिर विभिन्न जिल्लामा यात्रा गर्ने क्रममा यात्रुहरूलाई विभिन्न सवारी साधनमा बलजफती चढाउनका लागि झोला तथा मानिसहरु तानातान गरी असभ्य र अमर्यादित व्यवहार गर्दै हैरानी गर्ने ९ जना व्यक्तिहरु काठमाडौंको बल्खुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page