आदिकविमा मतगणना नसकिँदै नेविसंघका अनुपकाे प्यानलनैं विजयी

आदिकविमा मतगणना नसकिँदै नेविसंघका अनुपकाे प्यानलनैं विजयी

आदिकवि भानुभक्त क्याम्पस दमाैलीकाे
स्ववियु सभापतिमा नेविसंघका अनुप आले निर्वाचित भएका छन् । मंगलबार साँझ भएको मतपरिणाम अनुसार मतगणना नसकिँदै आले निर्वाचित भएका हुन् ।

आले सँगै उनको प्यानलनै विजयी भएको छ । यद्यपि आधिकारिक घाेषणा हुन भने बाँकी रहेको छ । हालसम्म ५ सय मत गन्दा उनी धेरै अगाडि छन् । अब मत गणना बाँकी ५४ मत मात्रै छ । अहिलेसम्म

१. अखिल क्रान्तिकारी अध्यक्ष निर्दाेष भट्टराई २८
सचिव आशिष पाैडेल ९
काेषाध्यक्ष सुसान्त पाैडेल ३

२. अनेरास्ववियु
सविन लामिछाने ३
सचिव शिव विक ३८
काेषाध्यक्ष अशाेक रुचाल २७

३. नेविसंघ अध्यक्ष अनुप आले ४५६
सचिव सागर पाण्डे ४२४
काेषाध्यक्ष राेशनओझा ४३२ रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page