काङ्ग्रेस नेता शेखर असार ८ गते दमाैली आउने

काङ्ग्रेस नेता शेखर असार ८ गते दमाैली आउने

नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर काेइराला यही असार ८ गते आइतबार दमाैली आउने भएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँकाे कार्यक्रममा भाग लिन नेता काेइराला तनहुँ आउने भएका हुन् ।

कार्यक्रममा डा काेइरालाले प्रजातन्त्र सेनानी आवाज नामक स्मारिका लाेकार्पण एवम् सेनानी सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा भाग लिने प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गाेदारले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page