महिला संघ व्यास नगरको अधिवेशन भाेली , सभापतिमा तीनजनाको चर्चा

महिला संघ व्यास नगरको अधिवेशन भाेली , सभापतिमा तीनजनाको चर्चा


नेपाल महिला संघ तनहुँ , व्यास नगरको अधिवेशन भाेली सनिवार हुने भएको छ । व्यास नगरसँगै जिल्लाका सबै स्थानीय तहको अधिवेशन सनिवार हुने महिला संघकी एक सदस्यले बताइन् ।

अधिवेशनमा सभापतिकाे लागि सविता पण्डित , निला घिमिरे र इन्दिरा अधिकारीकाे नाम चर्चामा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page