दुर्गा प्रसाईकाे नागरिक बचाउ महाअभियान व्यास नगरको संयाेजकमा शाही

दुर्गा प्रसाईकाे नागरिक बचाउ महाअभियान व्यास नगरको संयाेजकमा शाही


नागरिक बचाउ महाअभियान व्यास नगरको संयाेजकमा व्यास ४ दमाैली निवासी जीवन शाही चयन भएका छन् । दुर्गा प्रसाइँले चलाएको नागरिक बचाउ अभियानकाे सनिवार दमाैलीमा भएको भेलाले शाहीलाई संयाेजक बनाएको हाे । नागरिक बचाउ अभियानका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवी संग्रौलाकाे प्रमुख आतिथ्यतामा भएको भेलाले शाहीलाई संयाेजक चयन गरेको हाे ।

संयाेजक शाही तनहुँ मासु व्यवसायी समिति र क्षेत्रीय हाेटल संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page