माछा मार्ने क्रममा करेन्ट लागेर छाब्दिका अमितकाे मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर छाब्दिका अमितकाे मृत्यु


तनहुँकाे व्यास न.पा. १ छाब्दि खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

स्थानीय बर्ष ४० को राम ब. घर्ती, निजको दाई बर्ष ५४ को सुक्र घर्ती र बर्ष २८ को अमित सुयालले राम ब.घर्तीको घरबाट बिजुलिको प्लकमा तार जोडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अमित सुयाल लाई एक्कासी करेन्ट लागी घाईते भएका र उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याई उपचार गराई रहेकोमा उपचारको क्रममा राति नैँ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page