माेवाइलकाे ब्याट्री पड्केर व्यास १३ का अमृत घाइते

माेवाइलकाे ब्याट्री पड्केर व्यास १३ का अमृत घाइते

माेवाइलकाे ब्याट्री पड्केर व्यास १३ मा एकजना घाइते भएका छन् । करेसावारि सरसफाइ गरेका बेला संकलन भएको फाेहाेरमैला जलाउने क्रममा पुरानो ब्याट्री पनि आगाेमा जलाउँदा अकस्मात् पड्केर व्यास १३ पाेखरी भञ्ज्याङ निवासी अमृत गाैली घाइते भएका हुन् ।

उनको घाँटीमा गहिरो चाेट लागेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनको अवस्था मध्यम रहेको र प्रदेश अस्पताल दमाैलीमा उपचारको लागि लगिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page