तनहुँ २ मा उम्मेदवारी दर्ता गर्ने खनाल काे हुन् ?
तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा नवीन खनालले उम्मेदवारी दर्ता गराएका छन् ।खनालले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका हुन् । ब्यास -५ घर भएका खनालले ने बि सघकाे सदस्यता निर्मल मा.बि मा- २०४८ सालमा लिएका थिए । युवा नेता खनालले
भानुभक्त क्याम्पस खैरेनीटारमा स्वबियु सह- सचिब उम्मेद्बारी -२०५५ मा ,ने बि सघ भानुभक्त क्याम्पस इकाइ सभापति – २०५६ मा तथा २०५६ को आम निर्बाचनमा ने बि सघका धेरै बिध्यार्थीहरुलाई हालका रास्ट्रपति रामचन्द्र पौडेलको राइपुर भानुमती हुँदै गिरिजाबाबु आउने भिमाद सम्मको आमशभामा सहभागी गराएका थिए ।यस्तै चुनाब प्रचारमा तत्कालिन समयमा लगभग १५ वटा गाबिसमा धेरै साथिहरु लिएर यात्रा गरेकोले पनि खनाल सबै माझ परिचित छन् ।
तनहुँ ने बि सघ का.अध्यक्ष रेबती अधिकारी ,नेपाली काग्रेस नेता गोबिन्द भट्टराई लगाएतलाई एक गाडी बिध्यार्थी सहित भिमाद आमसभामा सहभागी गराएर उनले त्यतिबेला नैँ आफ्नाे क्षमता प्रस्तुत गरेका थिए ।
२०५६ को आम निर्बाचनमा ने बि सघ भानुभक्त क्याम्पसको अध्यक्षको सयोजकमा आयोजनामा कोत्रे बाट थर्पु हुँदै फेरि खैरेनीटार सम्म साइकल -याली गरेको , द्वन्दकालिन समयमा साबिक तनहु -३ को स्कुल , क्याम्पस र क्षेत्रीय कमिटी अधिबेशन सम्पन्न गराउन महत्वपुर्ण जिम्मेवारी पूरा गरेको उनकाे याेगदान छ ।

ने बि सघ क्षेत्रीय सचिब साबिक क्षेत्र न-३ -२०५७
माओबादी द्वन्द कालको भयभय समयमा प्रतिबद्द भै साबिक तनहु -३ को काग्रेस को राजनीतिमा सक्रियता पुर्बक लागेको , ने बि सघ जिल्ला अधिबेशन प्रतिनिधि
ने बि सघ जिल्ला सभापतिको आकांक्षी ( चुनाब नभैकन टासेर हिडेकोले सम्भब भएन )
( खैरेनीटारमा भेटेका ब्यक्ती ने का नेता सरस्वती कृष्ण श्रेस्ट लाई केही बेर पछि हत्या गरेको देखे पछि जिबनमा बेचैन भएको )

- सहिद सरस्वती कृष्ण श्रेस्ठ , सहिद कल्याण खनाल को हत्याको बिरोधमा क्याम्पसमा कार्यक्रम गरेको कारण त्यतिबेला नैँ खनाल चर्चामा आएका थिए ।
नेता खनालले ने बि सघ महाअधिबेशन प्रतिनिधि-२ पटक ,पाटीबाट सन्चालित विभिन्न आन्दोलनमा त्री-चन्द्र कलेजबाट सरिक , ने .बि सघ त्रि-चन्द्र इकाइ सदस्य-२०५८ मा ,ने .बि सघ तनहु काठमाडौ सम्पर्क समितीको उपाध्यक्ष भएर काम गरेका छन् ।
खनाल हाल नेपाली काग्रेस आर्थिक नीति तथा योजना बिभागको सचीबको जिम्मेवारीमा रहेका छन् ।अर्थशास्त्र बिषयमा M. phil.उतिर्ण गरि बिध्याबारधी गर्दै गरेका खनालले हालसम्म कुनै पनि लाभको पद लिएका छैनन् ।

























