भानु नगरपालिकाका मेयर त्रिपाठी जापान प्रस्थान

तनहुँकाे भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठी जापान प्रस्थान गरेका छन् ।

यही भदौ २१ गतेदेखि ३१ गते सम्म जापानमा कृषि तथा सूचना प्रविधि अध्ययन अवलोकनको लागि त्रिपाठी जापान प्रस्थान गरेका हुन् । उनको भ्रमणको सम्पुर्ण व्यवस्थापन आयाेजक ( JTEC ) जापानले गर्ने समेत सचिवालयले जनाएको छ ।

























