प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको ३७ जना प्रहरी नायब उपरीक्षक ( डिएसपी ) प्रहरी उपरीक्षक ( एसपी ) पदमा बढुवा भएका छन् । २०८१।१०।११ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनिहरूलाइ बढुवाका लागि सिफारिस गरिएको हाे ।

नामावली –




























