काङ्ग्रेस महामन्त्री शर्मा सनिवार तनहुँ आउने

काङ्ग्रेस महामन्त्री शर्मा सनिवार तनहुँ आउने

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा सनिवार तनहुँका विभिन्न कार्यक्रममा भाग लिन आउने भएका छन् । महामन्त्री शर्मा दुलेगौंडामा हुने क्षेत्र नं २ काे क्षेत्रिय सम्मेलनमा भाग लिन आउन लागेका हुन् ।

त्यसअघि शर्माले बिहान १०:३० बजे दमौली पार्टी कार्यालयमा पार्टी नेता तथा पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । दुबै कार्यक्रममा सहभागी हुन नेपाली काङ्ग्रेसले सबै नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page