रास्वपा शुक्लागण्डकी–६ काे अध्यक्षमा लामिछाने

रास्वपा शुक्लागण्डकी–६ काे अध्यक्षमा लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नपा वडा नं. ६ को अध्यक्षमा मिन बहादुर लामिछाने (वरदान ) सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार पार्टीको खैरेनीटारमा भएको वडाको प्रथम अधिवेशनबाट लामिछानेको नेतृत्वमा कार्यसमिति चयन भएको हाे ।

यस्तै समितिकाे उपसभापतिमा संयोग सुनार, सचिवमा सुनिता लम्साल चयन हुँदा सदस्यहरुमा दिपक नेपाली, विवेक बस्याल, दिवस परियार, गणेश बहादुर बस्नेत, हरिमाया थापा, दुर्गा कुमाल, अमृत पौडेल चयन भएको रास्वपा नेता शंकर पन्तले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page