सुर्खेत जाँदै गरेको बस थर्पूमा दुर्घटना , १६ जना घाइते

सुर्खेत जाँदै गरेको बस थर्पूमा दुर्घटना , १६ जना घाइते


पाेखराबाट सुर्खेत जाँदै गरेको बस तनहुँकाे म्याग्दे स्थित थर्पू नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएको बताइएको छ । बस स्पीड भएकोले कन्ट्रोल हुन नसकेको घाइतेहरूले बताएका छन् ।

घाइतेहरूलाइ अहिले दमाैली अस्पतालमा उपचारको लागि ल्याइएको छ । घटनाको सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको र पाेखरा पठाउने तयारी भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page