रामचन्द्र पाैडेलकाे दुखद निधन

रामचन्द्र पाैडेलकाे दुखद निधन

नेपाल तरुण दल तनहुँका पूर्व जिल्ला सचिव रामचन्द्र पौडेल (आ. सी) को दुखद निधन भएको छ । पछिल्लो समय झापामा रहेका उनको हर्टअट्याक’को कारण निधन भएको हुनसक्ने बताइएको छ। झापा , धरान हुँदै बि.पि. अस्पताल बसुन्धारा काठमाडौ मा उपचारको लागि पुर्याइएका उनको उपचारकै क्रममा निधन भएको तरूण दलका एक सदस्यले बताए ।

स्वर्गीय पाैडेल तनहुँमा लामो समयदेखि निर्माण व्यवसायमा थिए । उनी निर्माण व्यवसायी संघ तनहुँकाे पुर्व महासचिव समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page