महिला संघ आँबुखैरेनीको सभापतिमा भुजेल

महिला संघ आँबुखैरेनीको सभापतिमा भुजेल

नेपाल महिला संघ आँबुखैरेनी गाउँ कार्य समितिको सभापतिमा मिलन भुजेल सर्वसम्मत चयन भएकी छन् । साेमबार सम्पन्न अधिवेशनबाट उपसभापतिमा तुलसी माया पन्त र रामकुमारी थापा , सचिवमा देवी देवकाेटा तथा काेषाध्यक्षमा सत्यदेवी श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा विष्णुमाया घिमिरे , पपी गुरूङ , गाैरी कार्की , मिनशाेभा गुरूङ , मनमाया कामी , तकमाया दमै , जमुना भुजेल , सुकमाया भुजेल , लक्ष्मी श्रेष्ठ र गंगा गुरूङ चयन भएको काङ्ग्रेस नेतृ रिया गुरूङले बताइन् ।

यसअघि महिला संघको व्यास ,भानु ,म्याग्दे , देवघाट , ऋषिङ , शुक्लागण्डकी र बन्दीपुरमा नेतृत्व चयन गरि सकिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page