तनहुँ साैन्दर्य व्यवसायी संघको अध्यक्षमा विष्णु थापा

तनहुँ साैन्दर्य व्यवसायी संघको अध्यक्षमा विष्णु थापा

तनहुँ साैन्दर्य व्यवसायी संघको आठाै अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले विष्णु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे प्रथम उपाध्यक्षमा बिमला बिजुक्छे , द्धितिय उपाध्यक्षमा गुलावी मल्ल , तृतीय उपाध्यक्षमा रमिला कार्की , सचिवमा आरती गुरूङ , काेशाध्यक्षमा रेवती सुनार र सहसचिवमा वर्षा आले चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा बिजा गुरूङ , सरस्वती नेपाली , शिला गुरूङ , राेजिना शेख , गाेमा परियार , सविता महत , कामना गुरूङ र रितु दरै चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page