टिम नेपो तनहुँको अध्यक्षमा श्रेष्ठ

टिम नेपो तनहुँको अध्यक्षमा श्रेष्ठ

टिम नेपो तनहुँको वर्ष २०२५/२६ को लागि अध्यक्षमा राजु श्रेस्ठ चयन भएका छन् । टिम नेपाेकाे सनिवार सम्पन्न कार्यक्रमबाट श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हाे । समितिकाे सचिवमा मनिषा आले र कोषाध्यक्षमा परशुराम ढुङ्गाना लगायत रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page