नेपाल आदिवासी जनजाति महासंघ ऋषिङ समन्वय परिषद्काे अध्यक्षमा याम थापा

नेपाल आदिवासी जनजाति महासंघ ऋषिङ समन्वय परिषद्काे अध्यक्षमा याम थापा

नेपाल आदिवासी जनजाति महासंघ ऋषिङ समन्वय परिषद् गठन गरिएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर शनिबार आयोजित भेलाले यामबहादुर थापा मगरको अध्यक्षतामा परिषद् गठन गरेको हो ।

परिषदकाे उपाध्यक्षमा बेलबहादुर थापा मगर, सचिवमा कविराज श्रेष्ठ र सदस्यहरुमा सुकमाया सारु मगर, छविराम दरै, अरुण गुरुङ, ऋषिमाया कुमाल, लिलबबादुर थापा, पहलसिंह सारु, दानबहादुर आले मगर, संगिता सारु मगर चयन भएका छन् ।

एक सहसचिव, एक कोषाध्यक्ष र सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page