देवघाटमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डकाे उपाधि कालिका माविलाई
देवघाट गाउँपालिकाको आयोजना तथा कालिका मा वि को संयोजनमा देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कालिका माध्यमिक विद्यालय देवघाट ११ स्वर्ण पदक ४ रजत पदक र ५ कास्य पदक सहित सहित प्रथम हुन सफल भएको छ ।

यस्तै प्रतियोगितामा आदर्श मा वि द्धितीय र पार्वती मा वि तृतीय भएका छन् ।


























