लियो जिल्ला परिषद ३२५ एस नेपालको अध्यक्षमा अनिल अधिकारी:

लियो जिल्ला परिषद ३२५ एस नेपालको अध्यक्षमा अनिल अधिकारी:

मिति : २०८०-१२-२४

लियो जिल्ला परिषद् ३२५ एस को लायन वर्ष २०२४-२५को अध्यक्षमा अनिल अधिकारी निर्वाचित भएका छन् । यस्तै तेस्रो काउन्सिल मिटिङ तथा दोस्रो कन्फरेन्समा लायन वर्ष २०२४/ २०२५ काे उपाध्यक्षमा लियो ओम :प्रकाश खतिवडा (सुशान्त)” निर्वाचित भएका छन् ।

वीरगञ्ज स्थित क्लासिक ब्याङ्केटमा लियो अस्मिता लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लियो क्लब चियरपर्सन लायन लियो बिकेश लाल श्रेष्ठ ,निवर्तमान जिल्ला अध्यक्ष लियो लायन राहुल जलान, लियो जिल्ला परिषद ३२५ बि टू का अध्यक्ष लियो कुबेर पाठक तथा अन्य जिल्ला परिषदबाट आएका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page