राष्ट्रपति पौडेल साेमबार भानु आउने

राष्ट्रपति पौडेल साेमबार भानु आउने

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार तनहुँको भानु आउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेल चुँदीरम्घामा निर्माण हुन लागेको भानु उद्यानको शिलान्यास समारोहमा सहभागी हुनका लागि भानु आउन लागेका हुन् ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सो कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page