लियो बहुजिल्ला परिषद ३२५को पहिलो महिला अध्यक्ष लामिछाने

लियो बहुजिल्ला परिषद ३२५को  पहिलो महिला अध्यक्ष लामिछाने

लियो बहुजिल्ला परिषद ३२५, नेपालको राष्ट्रिय महाधिवेशनबाट लियो नेपालको राष्ट्रिय अध्यक्ष पदमा अस्मिता लामिछाने निर्वाचित भएकि छन् ।

निर्वाचित भए सँगै अस्मिताले ५ दशकको इतिहास बोकेको बहुजिल्ला परिषदको पहिलो महिला राष्ट्रिय अध्यक्षमा आफ्नाे नाम लेखाउन सफल भएकि छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page