बन्दीपुरमा जारी तीज गीतकाे फाइनल चरणमा कुनकुन टिम पुगे ! ( नामावली सहित )

बन्दीपुरमा जारी तीज गीतकाे फाइनल चरणमा कुनकुन टिम पुगे ! ( नामावली सहित )


बन्दीपूरमा सन्चालन भैरहेको तीज उत्सव अन्तर्गतको तीजे गीत प्रतियोगितामा छनौट चरणमा उत्कृष्ट ठहरिएर फाइनल चरणका लागि विभिन्न टिमले प्रवेश पाएका छन् । प्रतियोगितामा (२० गतेका लागि)
१) भीजन एजुकेशन कावासोती
२) पुर्कोट युनेश्को क्लब
३) व्यास ज्योति धर्म जागरण समूह
४) नाहला आमा समूह
६) क्षेत्री समाज, सांस्कृतिक समिति, तनहुँ
७) केराबारी आमा समूह, बन्दिपुर रहेका छन् भने (२१ गतेका लागि)
१) जनकल्याण आमा समूह
२) खहरे आमा समूह
३) एकता मगर समाज, म्याग्दे
४) नारी सेवा आमा समूह
५) ड्राइभ इन सिस्टर समूह
६) सिद्ध बेनी मा.वि. व्यास १३
७) सशक्तीकरण महिला लघु उद्दमशील समूह रहेका छन् । यस्तै प्रतियोगितामा (२२ गतेका लागि)
१) भानु हरियाली प्राकृतिक कृषक समूह
२) पालुङटार मगरस्तरीय महिला सन्जाल
३) बाग्लुङ कालिका भजन कीर्तन सत्सङ समूह
४) बडहरबोट आमा समूह पोखरा – १६
५) दीपज्योति आमा समूह, दमौली
६) खड्गमाइ आमा समूह, बन्दीपुर र
७) अकला मा वि पालुङटार रहेकाे आयाेजकले जानकारी दिएकाे छ । यस्तै आयाेजकका अनुसार फाइनलमा उही छनौटमा नै गाएको गीत पनि प्रस्तुत गर्न सक्ने , फाइनलमा २० मिनटको समय प्रदान गरिने र अन्य नियमहरू छनौट चरणकै हुने बताइएको छ ।
यस्तै आफ्नो पालो परेको दिनमा मात्रै प्रस्तुत गर्न पाइनेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page